बैंकिङ प्रणालीको औसत सीसीडी अनुपात ७२ प्रतिशत, कर्जा प्रवाह ठप्पै

बैंकहरुमा कर्जाको माग नहुने र निक्षेप थपिने क्रम बढेपछि पूँजी, कर्जा तथा निक्षेप (सीसीडी) अनुपात ७२ प्रतिशतमा सीमित भएको छ । कोरोना भाइरसका कारण आर्थिक गतिविधि ठप्प भएपछि कर्जाको माग नबढ्दा सीसीडी अनुपात न्यून विन्दुमा रहेको हो । गत आर्थिक वर्षमा बैंकहरुको कर्जा निक्षेप अनुपात ८० प्रतिशत भित्र राख्नुपर्ने व्यवस्था थियो । सीसीडी रेसियोका कारण…