ओरियण्टल को–अपरेटिभले सहकारीमा जम्मा गरेको निक्षेप फरफारक हुन बाँकी रहेका निक्षेपकर्ताहरुको निक्षेप फिर्ता गर्ने भएको छ । जसका लागि सहकारीले निक्षेप फरफारक नगरेका निक्षेपकर्तालाई साउन २९ गतेदेखि ६० दिनभित्र फारम भर्न सूचना जारी गरेको छ । ओरियण्टलका अध्यक्ष सुधिर बस्नेतले जारी गरेको सूचनामा यसअघिको सहमति अनुसार कोरोना भाइरसका कारण एकिन विवरण संकलन गर्न नसकेकाले पुन…