एक तोला सुनको मूल्य एक लाखमा एक हजार कम

नेपाली बजारमा सुनको मूल्यले प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा बिहीबार तोलाकै ९९ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १५ गते बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार, तेजाबी प्रतितोला ९८ हजार ५६० तथा चाँदी १ हजार २२५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा…