बीमा कम्पनीहरुद्वारा १ करोड बढी बीमा लेख जारी, गत आवमा १ खर्ब २० अर्ब बीमाशुल्क संकलन

नेपालमा सञ्चालित बीमा कम्पनीहरुले १ करोड बढी बीमालेख जारी गरेका छन्। बीमा समितिको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा एक खर्ब २० अर्ब २५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा जीबन र निर्जीबन बीमा कम्पनीहरुले कूल १ करोड १ लाख ६३ हजार ६९६…