नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले गत आर्थिक वर्षमा २०७६।७७ मा कूल २ करोड ६ लाख भन्दा बढीको भुक्तानी कारोबारहरु फछ्र्यौट गरेको छ । जुन अघिल्लो वर्षका तुलनामा २२.२० प्रतिशतले बढी हो । हाउका अनुसार विभिन्न भुक्तानी प्रणालीहरु मार्फत भएका सो कारोबारहरु मूल्यको आधारमा नेपाली रुपैयाँमा ९६ खर्ब ८ अर्ब रुपैयाँको कारोबार भएको छ। यस्तै ३२ करोड…