कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र नै संकट उन्मुख छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्वको आर्थिक वृद्धि ४.५ प्रतिशतमा सीमित रहने दाबी गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले गरेको करिब ४ महिनाको बन्दाबन्दीले अर्थतन्त्र अस्तव्यस्त अवस्थामा छ । आईएमएफले नेपालको चालु आर्थिक वर्षको आर्थिक वृद्धि एक प्रतिशतमा सीमित हुने पूर्वानुमान…