नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफु नेपाल उद्योग वाणिज्य महासंघमा काम गर्नको लागि आएको बताउँदै काम गर्ने टिमलाई जिताउन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । महासंघको वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी चन्द्र ढकालले टिम सहित चुनाबी ऐजेण्डा सार्वजनिक गरेकै साँझ गोल्छाले आफ्नो समूहको भेला गरी सो आह्वान गरेका हुन । उनले आफु महासंघमा…