वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुला

सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । सरकारले चार महिनापछि श्रम स्वीकृति दिने प्रक्रिया आजबाट पुनः सुरु गरेको हो। सरकारले कोरोना महामारीका कारण गत फागुन ३० देखि वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन बन्द गरेको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विदामा नेपाल आएका तथा करार अवधि बाँकी…