नेपाल धितोपत्र बोर्डले वैदेशिक रणनीतिक साझेदार भित्राउने गरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुर्नरसंरचना गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन्। धितोपत्र बोर्डको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मार्फत नेप्सेको पुर्नरसंरचना गर्दा वैदेशिक रणनीतिक साझोदार भित्राउने गरी गर्नुपर्ने उनीहरुले बताएका हुन् । धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुझाव संकलन गर्ने क्रममा नेप्सेको प्रमुख कार्यकारी…