१७ औ राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवका अवसरमासम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको सन्देश१५ असार २०७७ आज असार १५ गते, राष्ट्रिय धान दिवस । आजको दिनलाई हामीले रोपाइँ महोत्सवका रूपमा पनि मनाउने गरेका छौंँ, किनभने धान हाम्रो मुख्य उत्पादन र मुख्य कृषि बाली हो । त्यसैकारण आज हामी ‘धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि’…