आगामी दिनमा बजार बन्द नगर्ने सहमतीपत्रमा लगानीकर्ताको हस्ताक्षर, आफ्नै कारणले बजार बन्द भएको स्वीकार

धितोपत्र बजारका लगानीकर्ताले शेयर बजार बन्द आफुहरुले गराएको र आगामी दिनमा बजारको कारोबार नरोक्ने सहमती गरेका छन्। धितोपत्र बोर्डको रहोबरमा सबै लगानीकर्ताका संघ संगठनका प्रतिनिधिले आगामी दिनमा धितोपत्र बजार बन्द नगर्ने सहमती पत्रमा हस्ताक्षेर गरेका हुन्। लकडाउनका कारण बन्द गरिएको धितोपत्र बजार बन्दाबन्दी खुकुलो भई सबै क्षेत्रको काम कारबाही नियमित रुपमा सूचारु भएपनि पनि धितोपत्र…