रिडी पावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ। कम्पनीको चुक्ता पुँजीको ५० प्रतिशतले हुन आउने ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले माघ २१ गतेसम्म कायम विद्यमान सेयरधनीहरुलाई कम्पनीले १ः०.५ कित्ता अनुपातमा ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका…