रुरु जलविद्युतको नाफामा सुधार

रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ८५ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ६८ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको वित्तीय खर्च घटेपछि नाफा २.६६ प्रतिशतले बढेको हो । प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको कम्पनीको विद्युत बिक्री…