कुनैबेला हाइड्रो किङ को उपनाम कमाएको चिलिमे जलविद्युत कम्पनीको प्रगति पछिल्लो समय खस्कन थालेको छ । विद्युत बिक्री आम्दानी र वित्तीय आम्दानी घटेपछि कम्पनीको खुद नाफा घटेको हो । चालु आर्थिक वर्षको तैस्रो त्रैमाससम्म हाइड्रोपावर कम्पनीको नाफा १०.९७ प्रतिशतले घटेको छ। गत आवको यसै अवधिमा ५२ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले अहिले…