माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) को खुद नाफा ७८५.८२ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माउन्टेन इनर्जी नेपालले २९ करोड ३५ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ३ करोड ३१ लाख ३४ हजार नाफा कमाएको उक्त कम्पनीले नाफामा उच्च वृद्धि भएको हो । चुक्ता पूँजी…