एचआईडिसीएलको बोनस घोषणा

एचआईडिसीएल (HIDCL) ले गत आवको नाफाबाट शेयरधनीलाई विवतरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक १५ गते सोमबार सम्पन्न सञ्चालक समितिको २४८ औं बैठकले ८ प्रतिशत बोनस शेयर र र बोनसको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअनुसार कम्पनीले चुक्ता पूँजीको ८ प्रतिशतले हुने आउने १ अर्ब…