रिडी हाईड्रोपावर डेभलपमेण्ड कम्पनी (RHPC) ले शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ बाट शेयरधनीलाई करसहित १२.६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् । लाभांश पारित…