विकास हाइड्रोपावरले सर्वसाधारणलाई करिब १४ करोड बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ । कम्पनीले १३ लाख ८८ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको हो । जसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । भाद्र ३१ गते बिहीबारस शेयर निष्काशन सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा…