सामलिङ्ग पावर कम्पनीले शुक्रबारदेखि स्थगित आईपीओ पुनः बिक्री खुला गर्ने भएको छ । कम्पनीले यसअघि साउन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने तयारी गरेको थियो । कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न इलाममा निषेधाज्ञा लागू भएपछि कम्पनीको आईपीओ स्थगित भएको थियो । सोही आईपीओ निष्काशन भोलिदेखि खुला हुने भएको हो । कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका…