अरुण काबेली पावरले प्रस्ताव गर्यो बोनस र शतप्रतिशत हकप्रद

अरुण काबेली पावरले गत आर्थिक वर्षको कमाईबाट १७ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित बोनसको कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।प्रस्तावित बोनस बितरण पश्चात कायम हुने भुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित कम्पनीले साधारण बोलाएको हो । कम्पनीले भदौ २६ गते शनिबार एघारौं…