दिब्यश्वरी हाइड्रोको प्रतिशेयर नेटवर्थ २२ रुपैयाँ मात्रै, बजार मूल्य ४०० माथि

वित्तीय रुपमा निकै नाजुक अवस्था रहेको दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य भने धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ४०० रुपैयाँभन्दा धेरै रहेको पाइएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ २२.२१ रुपैयाँ मात्र रहेको छ । चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष नोक्सानी बढेर २०…