समुन्द्रटार त्रिशूली ३ बी हब १३२ के भी प्रसारण लाइन तथा सवस्टेसनको प्रधानमन्त्रीद्धारा उद्घाटन

प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नै उत्पादनबाट घरेलु विद्युत्तको माग धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको बताएका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारबाट नुवाकोटमा निर्मित समुन्द्रटार त्रिशुली बी हब १३२ केभी प्रसारण लाइन तथा सव स्टेशनको शनिबार भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्रीले सरकारले उत्पादन वृद्धि मार्फत आयात प्रतिस्थापन, उत्पादित विद्युत्तको प्रसारण र त्यसको खपतलाई सन्तुलनकारी ढंगले अघि बढाएको समेत बताए ।…