युनियन हाइड्रोपावरले एकैपटक डाक्यो दुई आर्थिक वर्षको साधारण सभा,शेयरधनीलाई छैन लाभांश

युनियन हाइड्रोपावर लिमिटेडले एकैदिन १३ औं र १४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । जेठ २३ गतेको सञ्चालक समितिको निर्णय अनुसार हाइड्रोपावरले आ.व.२०७५/२०७६ र आ.व २०७६/०७७ को साधारण सभा डोकेको हो । साधारण सभा असार २५ गते बिहान ११ बजे बोलाइएको छ ।  यी दुबै आर्थिक वर्षबाट कम्पनीको शेयरधनीहरुलाई भने कुनैपनि लाभांश वितरण…