रसुवागढी हाइड्रोपावर कम्पनीले बिजुली बाल्ने लक्ष्य एक वर्ष पछाडि धकेल्दै चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दा २०७८ असारसम्ममा बिजुली बाल्ने प्रक्षेपण गरेको आयोजनाले अब २०७९ असारसम्म बिजुली बाल्ने लक्ष्य राखेको छ । कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञाका काराण आयोजना निमार्णमा ढिलाई हुने आयोजनाको…