माउन्टेन हाइड्रोको नाफा १ करोड ६५ लाख

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा१ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वितीय विवरण सार्वजनिक गरेको छ । गत आवको यसै अवधिमा १० करोड १० लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले साढे १ करोड बढी नाफा कमाएको हो । चैत मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट ४१ करोड ७ लाख ४८ हजार रुपैयाँ…