चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म राधी विद्युत् कम्पनीले ६ करोड २६ लाख खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिको लुलनामा भन्दा कम्पनीको खुद नाफा ९ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिसम्म कम्पनीले ५ करोड ७४ लाख नाफा गरेको थियो । खुद नाफा बढेपनि कम्पनीको सञ्चालन नाफा भने ३ प्रतिशतले घटेको छ ।…