सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ः०० बजे आईपीओ बाँडफाँड गरिएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम कुल आवेदकको १७ प्रतिशत अर्थात २ लाख ६९ हजार ७०० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् ।…