सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको साधारण शेयर (आईपीओ) मा पहिलो दिन नै साढे २ लाख बढीले आवेदन दिएका छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आईपीओ निष्काशनको पहिलो दिन शुक्रबार साँझ ५ बजेसम्ममा नै २ लाख ५० हजार ४२५ जना आवेदकले आईपीऋो भरेका हुन् । कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका…