सयपत्री हाइड्रोले आइपीओ अनुमति लिन बोर्डमा दियो आवेदन

सयपत्री हाइड्रोपावर लिमिटेडले प्राथमिक शेयर (आइपीओ) निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आइपीओ निष्कासनको अनुमति माग गरेको हो। कम्पनीको गत कार्तिक २१ गते सम्पन्न चौथों वार्षिक साधारसभाले आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । पहिलो चरणमा…