सानिमा माइ हाइड्रोपावर (SHPC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ३२ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २८ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको यस कम्पनीले ३ करोड ४२ लाख ९३४ हजार रुपैयाँ नाफा बढोत्तरी गरेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । सानिमा माइले विद्युत बिक्रीबाट…