बुद्धभुमी हाइड्रोपावरले १२ करोडको आईपीओ निष्काशन गर्ने, बोर्डसँग अनुमति माग

बुद्धभुमी नेपाल हाइड्रोपावर प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले १२ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न अनुमति माग गर्दै पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारण लागि गरी कुल १२ करोड रुपैयाँ बरारबारको १२ लाख कित्ता साधारण शेयर निष्काशन गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति…