पिपुल्स पावर कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव राखेर माघ १८ गते आइतबार साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस २० गते बसेको संचालक समितिको बैठकले पिपुल्स पावर कम्पनीको कार्यालयमा बिहान ११ बजे साधारण सभा डाकेको हो । कोरोना भाइरस संक्रमणको जोखिम अझै पनि रहि रहेकाले सभा भर्चुअल माध्यमबाट संचालन गरिने भएको छ । सभामा सर्वसाधरणको…