बुटवल पावर कम्पनी लिमिटेड (BPCL) ले पुस २८ गते मंगलबार २८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको पुस ३ गते शुक्रबार सम्पन्न बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यम मार्फत सभा आह्वान गरेको हो । सभाले सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव…