चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश पाउन मंसिर २८ गतेसम्म शेयर खरिद गरिसक्नु पर्नेछ। कम्पनीले लाभांश पारित गर्नका लागि पुस १२ गते साधारण सभा बोलाएको छ । कम्पनीको साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय धुम्बाराही काठमाडौंबाट भर्चुअल माध्यमबाट हुनेछ । साधारण सभामा भाग लिनका लागि शेयरधनीलाई मिटिङ आईडि र पासवोर्ड उपलब्ध गराईने…