बलेफी हाइड्रोपावर कम्पनीको सञ्चालकबाट दुई सञ्चालक बाहिरिएका छन् । व्यवसायी सन्दीप कुमार शारदा र सुलभ अग्रवालले सञ्चालकबाट राजीनामा दिएका हुन् । दुबै जनाले कार्यव्यस्तता र स्वास्थ्यलाई कारण देखाउँदै कम्पनीलाई थप समय दिन नसक्ने जानकारी गराउँदै केही दिनअघि राजीनामा दिएका कम्पनी सचिव अस्मिता अधिकारीले जानकारी दिइन् । दुबै सञ्चालकको राजीनामा कम्पनीको सञ्चालक समितिको चैत ४ गते…