लिबर्टी इनर्जीको १० कित्ता आईपीओ ९४ हजारले पाए, ४० कित्ता पाउने कति ?

लिबर्टी इनर्जीले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयरको बाँडफाँड केही बेरमा हुँदैछ । प्रि अलटमेण्ट विबरण अनुसार १ लाख ८८ हजार ३७३ आवेदकले लिवर्टीको साधारण शेयर पाएका छन् । लिबर्टी इनर्जीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले धितोपत्र बोर्डमा बुझाएको विबरण अनुसार सबै योग्य आवेदकलाई १० कित्तादेखि ४० कित्ता शेयर बाँडफाँड गरिनेछ । प्रि…