लिवर्टी इनर्जीको आईपीओ पनि सबैले २० कित्ता नपाउने

लिवर्टी इनर्जीको आईपीओमा लगानी गरेका सबै लगानीकर्ताले २० कित्ता शेयर पाउन पनि गोलाप्रथाको भर पर्नुपर्ने देखिएको छ। अन्तिम दिन आइतबार साढे ४ बजेसम्म परेको आवेदक संख्याको आधारमा नै यस्तो नतिजा आउने देखिएको हो। इनर्जीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध एनआईबिएल एस क्यापिटलका अनुसार साढे ४ बजेसम्म १ लाख ८९ हजार बढी आवेदकबाट ७२ करोड ७६…