नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब २८ करोड ७९ लाख ५१ हजार सातसय ९२ रूपैयाँ राजस्व संकलन गरेको छ। वितरण केन्द्रका प्रमुख सुशील पौडेलका अनुसार गत आवको तुलनामा ३७ दशमलव ८६ प्रतिशत बढी राजस्व संकलन गरेको हो। कृष्णनगर वितरण केन्द्रका प्रमुख सुशील पौडेलले भने, 'आव २०७९/८० मा कृष्णनगर वितरण…