सिंगटी हाइड्रोपावरको संस्थापक, स्थानीय र कर्मचारीको सेयरको लकइन सकिँदै

सिंगटी हाइड्रोपावरको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीको सेयरको लकइन अवधि आगामी चैत २६ गतेदेखि समाप्त हुने भएको छ । कम्पनीका कम्पनी सचिव विष्णु प्रसाद रेग्मीका अनुसार संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीका लागि लकइन राखिएको १ करोड १६ लाख ५८ हजार कित्ता सेयरको लकइन समाप्त हुन लागेको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका,…