रसुवागढी हाइड्रोपावर कम्पनीको घाटा बढेको छ । खर्चका शिर्षकहरुमा आएको बढोत्तरी, व्याज आम्दानीमा आएको गिरावट तथा बन्दाबन्दीले काम प्रभावित भएपछि हाइड्रोको नोक्सानी बढ्दै गएको हो। कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७६/०७७ वित्तीय विवरण अनुसार अर्थात असार मसान्तसम्म कम्पनी ६ करोड ९२ लाख ३४ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ। अघिल्लो आवको यसै अवधिमा कम्पनी…