बुटवल पावरको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग

बुटवल पावर कम्पनी लिमिटेड (BPCL) ले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । बुटवल पावर कम्पनी प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठले साउन १ गतेदेखि लागू हुने गरी कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई तीन वर्षको लागि शेयर रजिष्ट्रारमा नियुुक्त गरेको जानकारी दिए। यसअघि एनएमबि क्यापिटल नक्साल मार्फत कम्पनीको आरटिएस सेवा प्रवाह हुँदै…