दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेड र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जलविद्युत क्षेत्रको नियामक विद्युत नियमन आगोगबाट हकप्रद निष्कासनको पूर्वस्वीकृति प्राप्त गरेका छन् । आयोगको फागुन १५ गते बसको २२४ औं बैठकले दोर्दीखोला जलविद्युत र राप्ती हाइड्रोपावरलाई शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद बिक्री गर्न पूर्वस्वीकृति प्रदान गरेको हो । विद्युत नियमन आयोग नियमावली २०७५को नियम…