लकडाउनका कारण ऊर्जा क्षेत्रका एक लाख मजदुर बेरोजगार

लकडाउनका कारण निर्माणाधिन जलविद्युत् आयोजना पूर्ण रुपमा काम नहुँदा झण्डै एक लाख मजदुर प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले झण्डै एक लाख मजदुर काम बिहिन भएको जानकारी दिए। घर जान नसकेका तथा विदेशी कामदार भने आयोजना स्थलमा रहेको उनको भनाइ छ । लकडाउन खोलेपछि घर जान तयार भएर…