सिंगटी हाइड्रोले साढे ४३ करोडको आईपीओ जारी गर्ने

सिंगटी हाइड्रो इनर्जीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीको फागुन ३० गते हुने १० औं वार्षिक साधारण सभाले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्नेछ । कम्पनीको साधारण सभा कुण्डलीनी दरबार व्यांकेट, चन्डोल काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५०…