विद्युत बिक्री बढाउँदै खर्च घटाउँदा माउण्टेन हाइड्रो करोड बढी नोक्सानमा

माउण्टेन हाइड्रो नेपाल चालु आर्थिक वर्षको पुस मसान्तमा १ करोड ८ लाख ६२ हजार रुपैंया खुद नोक्सानीमा छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५८ लाख ३० हजार रुपैंया खुद नोक्सानीको अवस्थामा रहेको हाइड्रोले तीन महिनाको अवििधमा नोक्सानको आकार घटाएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ४० लाख ४४ हजार…