विद्युत् विकास विभागले माग्यो एक मेगावाट बढी क्षमताका आयोजनाको विवरण

विद्युत् विकास विभागले १ मेगावाटभन्दा बढी जडित क्षमता भएका सञ्चालित आयोजनाहरुसँग खण्डिकृत तथ्यांक माग गरेको छ । विभागले १ मेगावाटभन्दा बढी जडित क्षमता भएका सञ्चालित आयोजनालाई पत्र लेख्दै रोयल्टी बाँडफाँटको हिस्सा निर्धारण गर्न यस्तो तथ्यांक आवश्यक परेको जनाउँदै ७ दिनभित्र तथ्यांक उपलब्ध गराउन भनेको हो । विभागले आयोजनको नाम, क्षमता र आयोजनाको संरचनाहरु रहेको स्थानीय…