हिमालयन पावर पार्टनरले आगामी चैत ३० गते (१२ अप्रिल २०२०) देखि मात्र विद्युत उत्पादन सुरु गर्ने भएको छ। आयोजनामा २०७५ सालमा आएको बाढी पहिरो र टनेलमा भएको समस्या तथा नेपाल विद्युत प्राधिकरणले ट्रान्समिसन लाईनको निमार्णमा ढिलाई गर्दा आयोजनाबाट विद्युत उत्पादन गर्ने मिति साढे ७ महिना पर धकेलिएको हो। यसअघि कम्पनीले भदौ १४ गते (३१ अगस्ट…