ढोरपाटनवासीले मन्त्री पुनलाई भने,: ‘उत्तरगङ्गाको निर्माण छिटो शुरु गर्नुस्, आश मात्रै नदेखाउनुस्’

'आयोजना निर्माण गर्ने भए छिटो शुरु गर्नुस्, सधैँ स्थानीयवासीलाई आश मात्रै नदेखाउनुस् । स्पष्ट निर्णय गरेर आउनुभयो भने हामी हरतरहले सहयोग गर्न तयार छौँ । होइन भने तत्काल आयोजना निर्माण नगर्ने घोषणा गर्नुस्', यो पीडामिश्रित आक्रोश हो, ढोरपाटन नगरपालिका- ९ का वडाध्यक्ष हरिबहादुर घर्तीको । सरकारले कूल ८२८ मेगावाट क्षमताको उत्तरगङ्गा जलाशययुक्त आयोजना निर्माण गर्ने…