आँखुखोलाको जलविद्युतको वार्षिक सधारण सभा माघ १४ गते

आँखुखोलाको जलविद्युत कम्पनीको ११ औं र १२औं वार्षिक सधारण सभा माघ १४ गते बिहान ११ बजे नक्साल बैंक्वेट, काठमाडौंमा हुने भएको छ । गत पुस २८ गते हुने भनि मिति तय भएको कम्पनीको सभा आवश्यक गणपुरक संख्या नपुगी स्थगित भएको थियो । कम्पनीले साधारण सभा मार्फत सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने १ जना महिला सहित २…