छ्याङदी हाइड्रोपावरले ५ प्रतिशत बोनश पछि ३० प्रतिशत हकप्रद बेच्ने

छ्याङदी हाइड्रोपावर कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको पुस ६ गते आइतबार सम्पन्न ६४ औं बैठकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजी २७ करोडको ५ प्रतिशत १ करोड ३५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि…